whatsapp
[email protected] | +9779746608593

Top Products

Top Clients

Seller 1

Arju Rice Mill

Read More
Seller 2

IMS Agro

Read More
Seller 3

Sudir Agrawal

Read More
Seller 4

Himalayan Big Bird

Read More
Seller 5

Sai Agro Tech

Read More

Sustainable Development Goals of United Nation

Our work contributes to these 7 Sustainable Development Goals of United Nation

Featured Products

Featured Product

HEXAMIN

"Micro Nutrients Power Pack"

Featured Product

33 Karat

"Agriculture can be better"

Featured Product

MYCORAJA

"Bio Fertilizer"

Featured Product

Seedlings / Saplings

"Nurture Your Garden Dreams!"

Our Partners

Locus Agriventures

Locus Agriventures

Nepal Agrocenter Pvt. Ltd.

Nepal Agrocenter Pvt. Ltd.

Youtube Video

Boost Lemon Size with Expert Tips

Please visit our YouTube channel to see more videos with tips.

Latest Updates

Image Description

January 5, 2024

कृषिप्रधान देश नेपालमा नेपाली किसानहरुले बर्षौ देखि भोग्दै आएका विविध समस्याहरु समाधान गर्दै आत्मनिर्भर कृषिको विकास गर्ने लक्ष्यका साथ संचालित किसानपेडिया सर्भिस प्रा.लि. ले कृषक, बजार ब्यबस्थापन, बैज्ञानिक प्रबिधिमैत्री कृषिलाई डिजिटल प्रविधि संग जोडन ई-कमर्स को उद्घाटन गरेको छ। र उक्त पोर्टलले आउने दिनमा किसानहरुलाई चाहिने सम्पूर्ण गुणस्तरीय कृषि सामग्रीहरु डिजिटलि उपलब्ध गराउनुको साथै कृषकहरुले उत्पादन गरेको कृषि उपजहरुको पनि उचित बजार ब्यबस्थापन गर्ने छ।

Image Description

March 4, 2023

उर्लाबारी र हसन्दहमा राखिएको चैते धानको बिउ रोप्नको लागि तयारी अवस्थामा पाईयो ,उक्त बिउहरु अबको एक हप्ता भित्र रोपी सक्ने किसानहरुले जानकारी गराएको छ। साथ साथै मोरंग हसन्दहको किसान नन्दन थापाको मकै बालीमा देखिएको फौजी किरा नियन्त्रण गर्नको लागि Automobile मर्मत केन्द्रमा पाउने ग्रिज़ (grease) को प्रयोग गर्न हामीले सुझाब दिएका थियौ। उक्त सुझाब अनुसार उहाँले प्रयोग गर्नुभएको ग्रिज़ले फौजी किरा नियन्त्रण भएको उहाँको भनाई छ।

Image Description

Feburary 26, 2023

आरजु राईस मिल प्रा.लि. द्वारा आयोजित बर्षे धान २०८० को न्युनतम समर्थन मूल्य (Minimum Support Price) घोषणा कार्यक्रममा किसानपेडियाले पाएको निमंत्रना अनुसार उक्त कार्यक्रममा हामी सहभागी भयौ। आजको उक्त कार्यक्रम बाट आउने बर्षे धानको मूल्य प्रति क्युन्टल ३२०० रुपैया तोकिएको छ।र आउने दिनमा ५०,००० मेट्रिक टन क्षमता भएको थप २ वटा धानको मिल सुनसरी,मोरंग र झापा मध्येको जिल्लाहरुमा निर्माण गर्ने कुराहरु आयो।

What customers are saying

"Kisanpedia has significantly improved my farming business, and I strongly suggest their services to other farmers."

testimonial 1

Mohan Shah

Biratnagar-3, Morang

"Their expert advice on crop management and the timely sharing of technology has helped me increase my crop yield by 30%"

testimonial 2

Ram Uraw

Rangeli-1, Morang

"Kisanpedia's in-depth information and practical suggestions have changed our agricultural methods."

testimonial 3

Hari Lal Kamat

Duhabi-7, Sunsari